हाते कागजको उत्पादन घट्दै

बागलुङ – नेपाली हाते कागजको जिल्लामा बर्षेनी उत्पादन भने घट्दो भएको छ । कच्चा पदार्थको अभाव र नियमित कामदार लगाउन नसक्दा उत्पादन घटेको पाइएको हो । नजिकमा नपाईने, टाढा पुगेर कच्चा पदार्थको संकलनमा कठिनाई हुने गरेको कामदारले बताए । साथै नियमित खटेर काम गर्ने कामदारकै अभाव भएको गुनासो पनि बढेको छ । बजारमा आधुनिक मेसिनबाट … Continue reading हाते कागजको उत्पादन घट्दै